back
NMB ad

शेयर बजारमा दोस्रो पटक नेगेटिभ सर्किट : कारोबार स्थगित

Kumari bank ad

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार दिनभरिका लागि स्थगित भएको छ । एकैदिन बजार ६ प्रतिशतले घटेपछि आज दिनभरिका लागि कारोबार स्थगित भएको हो ।

१२ बजरे ४६ मिनेट जाँदा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि स्थगित भएको थियो । पुनः कारोबार सुरु भएको ४ मिनेटमा नै बजार थप १ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको छ ।

नेप्समा सुरुको १ घण्टामा बजार ४ प्रतिशतले घटेमा २० मिनेट २ घण्टामा छ प्रतिशतले घटेमा ४० मिनेट र त्यपछि ६ प्रतिशतले घटेमा दिनभरिका लागि कारोबार स्थगित हुने व्यवस्था रहेको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १३:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...