back
NMB ad

राष्ट्रपतिबाट सपथ लिएपछि डा खतिवडाले फेरि अर्थ मन्त्रालयको पदभार सम्हाले

Kumari bank ad

काठमाडौं । पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार सम्हालेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै डा खतिवडाले सिंहदरबारमा पुगेर पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । सरकारले राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल सकिएपनि उनलाई पुनः अर्थमन्त्री बनाएको हो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाइने प्रावधान छ ।  खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका थिए । यसैबीच खतिवडालाई सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७६ फागुन २१ बुधवार १७:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...