काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आायोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले स्वास्थ्य सेवा, मेडिसिन समूह, क्लिनिकल जेनेटिक्स उपसमूह, नवौँ तह, कन्सलटेण्ट क्लिनिकल जेनेटिशिष्ट पदमा सिफारिस गरेको सूचनामा उल्लेख छ ।
यस्तै आयोगले स्वास्थय सेवा, मेडिसिन समूह, पल्मोनोलोजी उपसूह, नवौँ तह, कन्सलटेण्ट पल्मोनोजोष्टि पदको सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ फागुन २३ शुक्रवार १३:०८ मा प्रकाशित