काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना प्रकाशित गरेको छ । आयोगले परीक्षा भवन तोकिएको सम्वन्धी सूचना निकालेको हो। आयोगको हेटौँडा कार्यालयबाट संचालन हुने नेपाली सेनाको लिखित परीक्षाका लागि आयोगले मिति, समय र स्थान तोकेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत ३ सोमवार १४:१४ मा प्रकाशित