काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक नयाँ सूचना निकालेको छ । आयोगले विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको दिपायल कार्यालयको खुला, विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ चैत ४ मंगलवार १६:१८ मा प्रकाशित