back
NMB ad

बागमती सरकार कोरोना संक्रमणविरुद्ध लड्न तयार छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले संक्रमण हुन नदिन सचेतनाका साथै प्रदेशका विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरिएको र जनशक्ति समेत तयारी अवस्थामा रहेको बताउनुभयो । प्रदेशभरीका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको मुख्यमन्त्री पौडेलको भनाइ छ । सशस्त्र प्रहरी बलसँगको समन्वयमा ४० शैय्याको आईसोलेसन सेन्टर बनाउने तयारीमा सरकार रहेको समेत उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा अब विकासको कामले तीव्रता पाउने दाबी गर्नुभएको छ । यसअघि डिपिआर गर्न समय लागेकोले विकासको काममा केही ढिलाई भएको भन्दै डिपिआरको काम सकिएकाले विभिन्न योजनाहरु अब टेण्डर प्रक्रिया अघि बढाउने पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वि.सं.२०७६ चैत ६ बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...