back
NMB ad

साझा स्वास्थ्य सेवामा मास्क किन्नेको लाइन

Kumari bank ad

काठमाडौं । महाराजगञ्जस्थित साझा स्वास्थ्य सेवा सहकारी संस्थामा मास्क किन्ने सर्वसाधारणको भिड लागेको छ । कालोबजारी गर्ने व्यापारीबाट बरामद भएको मास्क सरकारले साझा स्वास्थ्य सेवाबाट वितरण गरेपछि मास्क किन्नेको भिड लागेको हो ।

बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अवैध रुपमा लुकाइ राखिएको अवस्थामा बरामद भएका मास्कमध्ये ५ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत ब्रिकी गर्ने निर्णय गरेको थियो ।

सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अवैध रुपमा लुकाइ राखेका मास्क बरामद गरेको थियो । बुधबार मात्रै काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद गरेको थियो । त्यसअघि पनि राजधानीका विभिन्न दुई स्थानबाट १० लाख भन्दा बढी मास्क बरामद भएको थियो ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...