काठमाडौं । बागमती प्रदेशका १० जिल्लामा आइसोलेसन सेन्टर स्थापना गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा आइसोलेसन सेन्टरको व्यवस्था गरिएको हो।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्न ती आइसोलेसन सेन्टर स्थापना गरिएका हुन् ।
कुन आइसोलेसनमा कति शैया (बेड)?
वि.सं.२०७६ चैत ७ शुक्रवार १२:५६ मा प्रकाशित