back
NMB ad

ई-सेवाबाट नि:शूल्क रकम पठाउन सकिने

Kumari bank ad

काठमाडौं । ई–सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा नि:शूल्क रकम पठाउन सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ई–सेवाले बिहीबार राती देखि अप्रिल ३० सम्म आफ्नो खाताबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने व्यवस्था गरेको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबाट टेलिफोन, मोबाइल, खानेपानी महशुलको भुक्तानी, विद्युत महशुलको भुक्तानी, हवाइजहाज, बसको टिकट, रिचार्ज, स्कुल तथा कलेज शूल्क, इन्स्योरेन्स, इन्टरनेट, टेलिभिजन, होटेल तथा अन्य विविध सेवाको भुक्तानी गर्न सकिन्छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...