काठमाडौं । शिक्षक सेवा आयोगले जरुरी सूचना प्रकाशित गरेको छ । आयोगले पुनर्योग तथा विवरण सच्याउने सम्वन्धी सूचना निकालेको हो।
कोरोना (कोभिड–१९) महामारीसंग सम्वन्धीत सरकारले गरेको निर्णयलाई दृष्टिगत गर्दै प्रदेश शिक्षा विकास निर्देशनालयहरुबाट अध्यापन अनुमति पत्रको लिखित परीक्षाको नतिजा पुनर्योग र उत्तीर्ण भएका परीक्षार्थाीहरुले विवरण संशोधन सम्वन्धी कार्यका लागि निवेदन पेश गर्न आयोगले सूचना निकालेको हो ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस् :
वि.सं.२०७६ चैत ११ मंगलवार ०७:३२ मा प्रकाशित