back
NMB ad

कोरोना भाइरसबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु

Kumari bank ad

काठडमाडौं । बेलायतमा अर्का नेपालीको कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणबाट मृत्यु भएको छ । साउथ इस्ट लण्डनमा परिवारसहित बस्दै आएका प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।

शनिबार रातिदेखि खोकी लाग्नुका साथै ज्वरो आएपछि ४० वर्षीय अर्याललाई त्यहींको क्वीन एलिजावेथ अस्पताल लगिएको थियो ।अस्पतालले कोरोनाभाइरसकै कारण उनको मृत्यु भएको जानकारी हिजो परिवारलाई गराएको अर्यालका आफन्त पदम कार्कीले बताए ।

चितवनका अर्याल एक छोरा, एक छोरी र श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए । कार्कीका अनुसार, परिवारका सदस्यहरुलाई घरमै आइसोलेसनमा बस्न भनेर स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेका छन् ।

अहिलेसम्म कसैलाई पनि लक्षण नदेखिएकाले घरमै राखिएको हो । यसअघि गएको साता लण्डनमै रहेका ६५ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

वि.सं.२०७६ चैत १३ बिहीवार १७:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...