back
NMB ad

उच्चस्तरिय समितिको निर्णय : लकडाउनमा पनि उद्योग खोल्न दिने

Kumari bank ad

काठमाडौँ । सरकारले लकडाउनको समयमा पनि उद्योग प्रतिष्ठानहरु सरकारको सशर्त अनुसार खोल्न दिने निर्णय गरेको छ ।

कोरोना रोकथामस सम्वन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

‘मुलुकभित्र खाद्यवस्तु उत्पादन गर्ने र अत्यावश्यकीय वस्तु उत्पादन गर्नेहरुलाई त्यही उद्योगभित्र कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिने भन्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै ,अन्य उद्योगले पनि आफ्नै आवसीय मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्ड पूरा गरि बाहिरि आवागमनलाई रोकेर उद्योगमा नै बस्ने व्यवस्था गरि चलाउन सके संचालनको अनुमति दिने समितिले निर्णय गरेको छ । साथै, विभिन्न खाद्य बालि लगाउन र बालि उठाउने कार्य पनि जारि राख्न निर्देशन दिएको छ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार ०७:५८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...