back
NMB ad

कोरोना भाइरस मानव जातिकै साझा दुष्मन हो, एकतावद्ध भएर परास्त गरौँः मन्त्री ढकाल

Kumari bank ad

काठमाडौँ । स्वास्थ्यतथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिकालागिदुस्मन रहेको बताउनुभएको छ ।

मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयरबुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताउनुभयो ।

मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगकानिम्तधन्यवाददिँदै सबै मिलेर नै कोरोनालाई परास्तगर्न सकिने बताउनुभयो । उहाँले यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर कामगर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बढाउनुभयो ।

स्पे्रयर हस्तन्तरण गर्दै ज्योति ग्रुपकानिर्देशकएवं स्याकार ट्रेडिङ्ग कम्पनिप्रा.लि.काअध्यक्ष सौरभ ज्योतिले अहिले थप सहायोगका निम्त तयार रहेको बताउनुभयो । सरकारलाई विपद्को समयमा सहयोग गर्नु कम्पनीको पनिकर्तव्य रहेको भन्दै उहाँले आगामी दिनमा पनि अन्य खालका सहायोगका लागि कम्पनी तयार रहेको बताउनुभयो ।

होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमाकिटनासक औषधि छर्नकानिमित्तउपयोगीहुनेछ । ज्योति ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाखरुपैयाँ पर्ने जनाएकोछ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १८:१५ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...