काठमाडौं । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै गरीएको लकडाउन समय अबधी थपिए सगैँ प्रभु बैंक लिमिटेडले आज बुधवार बाट बिभिन्न ठाउँका ३२ शाखा खुल्ला गरेको छ ।
हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये ३२ ओटा शाखा ११ बजेदेखि गर्नैछ । उक्त शाखा १ बजेसम्म खुल्ने बताइएको छ ।
वि.सं.२०७६ चैत २६ बुधवार १०:५३ मा प्रकाशित