back
NMB ad

कोरोना संक्रमणले ८ जना आप्रवासी डाक्टरको मृत्यु

Kumari bank ad

लन्डन । कोरोना भाइरस (कोविड १९) ले बेलायतमा ८ जना चिकित्सकको ज्यान लिइसकेको छ । उनीहरु सबै आप्रवासी भएको न्योर्कटाइम्सले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा इजिप्ट, भारत, नाइजेरिया, पाकिस्तान, श्रीलंका र सुडानका ८ डाक्टर हुन् । आप्रवासी मात्र डाक्टरको निधन भएपछि जातिय भेदभावसँग मिल्दोजुल्दो रहेको सो अनलाइनले टिप्पणी गरेको छ ।

बेलायतमा कोरोना भाइरसका कारणले करिब ८ हजारको ज्यान गएको छ । जसमा ४ जना भूपू गोर्खासहित स्वास्थ्यकर्मी, लण्डन बस चालकलगायत छन् ।  मृत्यु हुने अधिकांश आप्रवासी स्वास्थ्यकर्मी छन् । ६५ हजार जना कोविड १९ बाट संक्रमित भएका छन् । -एजेन्सी

वि.सं.२०७६ चैत २८ शुक्रवार १०:४३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...