back
NMB ad

सनसिटीका संक्रमितको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ

Kumari bank ad

काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ दुई जनाको सम्पर्कमा आएका काठमाडौं महानगरपालिका वडा नं ५ का ३९ जनाको कोरोना परीक्षण गरिएको छ । र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितहरु महानगरपालिकाको ५ नम्बर वडा कार्यालयको सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनार्को र्‍यापिड टेस्ट भएको हो ।काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैर्को र्‍यापिड टेस्ट गरेको बताए ।

वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले पनि उनीहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र काम सम्पन्न गरेर पठाएको जानकारी दिए ।

‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुवै जना बुढाबुढी आउनु भएको थियो। हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भने ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैर्कोर्‍यापिड टेस्ट गर्यौं। उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।’

काठमाडौं क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनार्को यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी दिएका छन् । उनले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिए ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...