काठमाडौं । पीसीआर परीक्षण गर्दा धनगढीका दुई जनामा कोरोना संक्रमण देखिएको छ । रुकुम पश्चिमका ३९ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको कैलाली पठाइएको थियो ।
स्वाव परीक्षणका लागि धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । पुनः परीक्षणका लागि उनीहरुको रिपोर्ट काठमाडौं पठाइएको जानकारी आएको छ ।
वि.सं.२०७७ वैशाख ४ बिहीवार १३:१८ मा प्रकाशित