back
NMB ad

कोरोना भाइरस टेस्ट किट आयात गरेकोमा ट्रम्पको आपत्ति

Kumari bank ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्यान्डका गभर्नरलाई दक्षिण कोरियाबाट कोरोना भाइरस टेस्ट किट आयात गरेकोमा आपत्ति जनाएका छन् ।

प्रेस व्रिफिङमा ट्रम्पले सबै राज्यमा पर्याप्ट टेस्क किटको सुविधा हुँदाहुदै किन दक्षिण कोरियाबाट टेस्ट किट खरिद गर्नुपर्यो ? उनले दक्षिण कोरिया जानु जरुरत नभएको भन्दै जानकारीको जरुरत रहेको टिप्पणी गरेका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्य सरकारले कोरोना भाइरसको जोखिम कम गर्न जारी गरिएको लकडाउनको पनि बिरोध गर्दै आएका छन् । -बीबीसी

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०८:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...