back
NMB ad

भारतमा एकैदिन १६६९ जना कोरोना संक्रमित थपिए : संक्रमितको संख्या २३ हजार नाघ्यो, ७२१ को मृत्यु

Kumari bank ad

काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार नाघेको छ । बिहीबार एकैदिन १६ सय ६९ जना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ ।

त्यस्तै भारतमा कोरोनाबाट बिहीबार ४० जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनामा मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको छ ।भारतमा सबैभन्दा बढी प्रभावित राज्य महराष्ट्र हो।

महाराष्ट्रमा ५६ सय बढी कोरोना संक्रमित रहेका छन् भने करिब तीन सयको मृत्यु भएको छ ।त्यस्तै गुजरातमा २४ सय बढी संक्रमित रहेका छन् भने सय बढीको मृत्यु भएको छ ।

यता राजधानी दिल्लीमा संक्रमित हुनेको संख्या २२ सय नाघेको छ भने मृतक संख्या ४८ पुगेको छ । त्यस्तै राजस्थान, तमिलनाडु, मध्य प्रदेश र उत्तर प्रदेशमा हजार बढी संक्रमितहरु रहेका छन् ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०७:३६ मा प्रकाशित

You can share this post!

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:२४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति...

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:१९

पूर्णप्रसाद मिश्र काठमाडौँ, ३० वैशाख : आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा...

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०७

त्रिवेणी (नवलपरासी), ३० वैशाख : पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका...

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०३

गोदावरी (ललितपुर), ३० वैशाख :आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम...