back
NMB ad

कैलालीमा फेरि १ जनामा आरडीटी पोजेटिभ देखियो

Kumari bank ad

कैलाली । कैलालीस्थित मोहोन्याल गाँउपालिकामा एक महिलामा आरडीटी पोजेटिभ देखिएको छ । महोन्याल गाँउपालिका सावखर्ककी ५ की २६ वर्षीया एक महिलालाई आज आरडीटी परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो ।

वैशाख ११ गते पोखराबाट १२ जनाको टोली यहाँ आइपुगेको मोहोन्याल गाँउपालिकाका अध्यक्षय नवलसिह रावलले जानकारी दिए । १२ जनाको टोलीलाई आरडीटी टेष्ट गर्दा ती महिलालाई पोजेटिभ देखिएको उनले बताए । मोहोन्याल गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र बुढाले भने, ‘अन्य १२ जनाको रिपोर्ट नेगेटिभ छ ।’

नेगेटिभ आएकालाई क्वारेन्टाईनमा राखिएको भन्दै उनले पोजेटिभ देखिएकी महिलाको स्वाव संकलन गरी धनगढी पठाउने तयारी भइरहेको बताए ।

पिसिआर मेसिनबाट उनको स्वाव परीक्षण गरेपछि मात्र थप पुष्टि हुने उनले बताए । महोन्याल गाँउपालिकामा स्थापना गरिएको क्वारेन्टाईनमा ३९ जना रहेको अध्यक्ष रावलर्ले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १८:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...