back
NMB ad

अमेरिकामा थप एक नेपालीको मृत्यु

Kumari bank ad

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ ।

उनको गत शुक्रबार मृत्यु भएको हो । कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा अहिलेसम्म ५४ हजार २६५ जनाले ज्यान गुमाएका छन् । ९ लाख ६० हजार ८९६ जना संक्रमित छन् ।

७ लाख ८८ हजार विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर छ । १ लाख १८ हजारबढी उपचारपछि घर फर्किएका छन् ।

मृतक कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा छन् । उनकी श्रीमती केही दिन बिदामा नेपाल आएको र लकडाउनका कारण यतै रोकिएकी छन् ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ११:०० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...