back
NMB ad

सेप्टेम्वरसम्म विद्यालय बन्द रहने

Kumari bank ad

एजेन्सी । मार्चको मध्ययता विस्तारै कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या कम हुँदै गइरहेकाले सोमवार इटालीले महामारी रोकने उद्देश्यले साता साता अघि लगाइएका कडा नियमहरु खुकुलो पार्ने योजनाको रुपरेखा तयार पारेको छ ।

इटालीका प्रधानमन्त्री उिसेप्पे कोन्टले ४ मे देखि लकडाउन खुकुलो पारिने अर्थात जनतालाई मास्क लगाएर स–सानो समुहमा आफ्ना नातेदारहरुसंग भेट्न जान दिइने बताएका छन् ।

पार्कहरु पनि खुल्ला गरिए तापनि बिद्यालयहरु भने सेप्टेम्वरसम्म नखोलिने बताइएको छ । स्विजरल्यान्ड र स्पेन जस्ता मुलुकले पनि लकडाउन खुकुलो पार्दैछन् ।

इटालीमा आइतवार २ सय ६० जना नयाँ संक्रमित फेला परेको थिए । यसलाइ १४ मार्च यताकै सबैभन्दा न्युन संख्या मानिएको छ । कोभिड १९ को कारण इटालीमा युरोपभरिमै सबैभन्दा बढि अर्थात् २६ हजार ६ सय ४४ ले ज्यान गुमाइसकेका छन् ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १८:१४ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...