back
NMB ad

कोरोना महामारी : २ लाख बढीको मृत्यु, ३० लाख बढी संक्रमित, यस्तो छ पल्लिो अपडेट

Kumari bank ad

जेनेभा। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ का कारण २ लाख १० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये ८५ प्रतिशत युरोप र अमेरिकाका छन् ।

मंगलबारसम्मको पछिल्लो तथ्यांक अनुसार विश्वका २ सय भन्दा धेरै देशमा २ लाख १० हजार ९ सय ३० जनाको मृत्यु भएको हो । यस्तै संक्रमितको संख्या ३० लाख २७ हजार ८ सय ५३ पुगिसकेको छ ।

विशेषगरी कोभिड १९ ले युरोप र अमेरिकामा धेरै असर पुर्याएको छ । अमेरिकामा मात्रै ५६ हजार २ सय ५३ जनाको मृत्यु भएको छ । एकै देशमा यो सबैभन्दा धेरै मृत्यु हो ।

यस्तै इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार २ सय २ सय ९३ र युकेमा २१ हजार ९२ को मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १७:५५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...