back
NMB ad

यसकारण नेपाल एयरलाइन्सको कोरिया उडान रद्द

Kumari bank ad

काठमाडौं । नेपाल एयरलाइन्सको दक्षिण कोरिया जाने उडान रद्द भएको छ । नेपाल एयरलाइन्सले अप्रिल ३० मा नेपाली कामदार लिएर दक्षिण कोरिया जाने तालिका रहेको थियो।

‘जहाजमा जाने सबै यात्रुको कोरोना संक्रमण स्वास्थ्य परिक्षण अनिवार्य रहेको छ’, वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन, ‘भोलिसम्म नसकिने भएकाले उडान रद्द भएको हो।’उडान स्थगित भएको जहाज जानेबारे निश्चित नभएको र सबै यात्रुको परीक्षण रिपोर्ट आएपछि मात्रै उडान हुने खड्काको भनाइ छ।

कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेका नेपाली कामदारलाई भित्रिन दिन कोरिया सहमत भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरु कोरिया जानसक्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ वैशाख १७ बुधवार १२:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...