back
NMB ad

धेरै समयपछि लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले एक जरुरी सूचना निकालेको छ । आयोगले खरिदार वा सो सरहका पदको ज्येष्ठता र कार्यसम्पदान मूल्याङ्कनद्वारा हुने बढुवा दरखास्त सम्वन्धी सूचना निकालेको हो ।

आयोगबाट गत फागुन २८ गते प्रकाशित राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदको ज्येष्ठता र कार्यसम्पदान मूल्याङ्कनद्वारा हुने बढुवा दरखास्त दिने अन्तिम मिति बैशाख २ गतेसम्म तोकेको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण केही जिल्लामा कार्यरत कर्मचारीहरु तोकिएको म्यादभित्र सम्बन्धित बढुवा समितिमा दरखास्त बुझाउन असमर्थ भएको भन्दै आयोगमा गुनासो परेको थियो ।

बढुवा सिफारिस सम्वन्धी निर्णय गर्न बाँकी बढुवा समितिहरुले त्यस्ता उम्मेदवारको दरखास्त बैशाख मसान्तसम्म लिने व्यवस्थाा मिलाउन तथा निर्णय गरिसकेका बढुवा समितहरुको हकमा केही गरिरहनु नपर्ने भन्दै सूचना प्रकाशित गरेको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ वैशाख १८ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...