back

‘हाइरिस्क’मै काठमाडौं, यस्ता छन उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । लकडाउनलाई खुकुलो बनाउने सरकारको तयारी रहेता पनि काठमडौंलाई तत्कालका लागि ‘हाइरिस्क’मै राखिने भएको छ । सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले यस विषयमा छलफल गरेको हो ।

काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने बैठकमा सहभागि एक मन्त्रिले बताए । अवस्था र सुरक्षा सतकर्ता हेरी अन्य ठाउँलाई खुलाउने सरकारको तयारी रहेको उनको भनाई छ ।

बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन दिएको छ । बैठकले मंगलबार समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ । सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्ने बताइएको छ ।

वि.सं.२०७७ वैशाख २२ सोमवार १७:०६ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार...

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

वि.सं.२०७९ माघ १५ आइतवार १७:५१

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश...

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

वि.सं.२०७९ माघ १५ आइतवार १७:४५

काठमाडौं । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकलन

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकलन

वि.सं.२०७९ माघ १५ आइतवार १७:३२

लमजुङ । लमजुङको सुन्दरवजार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा...

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

वि.सं.२०७९ माघ १५ आइतवार १७:२८

सीपी लोहिया, बैतडी । बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथिबाट...