back
NMB ad

शुक्रबारबाट : बार, रेस्टुरेन्टदेखि ब्युटि पार्लरसम्म खोल्न पाउने, यस्ता छन् सर्तहरु !

Kumari bank ad

एजेन्सी । हङकङले कोरोना भाइरस ‘कोभिड १९’ विरुद्ध अपनाएको प्रतिबन्धको नियमहरु यही शुक्रबारदेखि खुकुलो बनाउँदै लैजाने भएको छ।

शुक्रबारदेखि बार, रेस्टुरेन्ट, जिम, ब्युटि पार्लर, फिटनेस सेन्टर, गेमिङ जोन, सिनेमा घर खोल्न अनुमति दिइएको मंगलबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बताइन्। यद्यपी उनीहरुले कोरोनाविरुद्धको उपाय भने अपनाउनु पर्ने एससीएमपीले जनाएको छ।

उक्त स्थानहरुमा तापक्रम मापन गरिनुपर्ने, चार जनाभन्दा बढी एक स्थानमा बस्न नपाउने, टेबलहरुको दुरी साढे १ मिटरको हुनुपर्ने, नाचगान गर्न नपाइने तथा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।

यस्तै मे २७ बाट शैक्षिक संस्थाहरु पनि खुल्न थाल्नेछ । हालसम्म हङकङमा एक हजार ४० मा कोरोनाको संक्रमण पुष्टि भएको छ । यीमध्ये ४ को मृत्यु भएको छ भने ९२० उपचारपछि स्वस्थ बनेका छन ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १६:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...