काठमाडौं । सरकारले बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो । बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा(चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना :
वि.सं.२०७७ वैशाख २४ बुधवार १५:१२ मा प्रकाशित