back
Mega Long Ad

गृह मन्त्रालयले भर्खरै निकाल्यो यस्तो सूचना

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्वन्धी सूचना निकालेको छ । मन्त्रालयको कार्यालय व्यवस्थपन तथा जिन्सी शाखाले भोलि (विहीवार) बुद्ध जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिने सम्वन्धी सूचना निकालेको हो ।

बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा(चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना :

वि.सं.२०७७ वैशाख २४ बुधवार १५:२७ मा प्रकाशित

You can share this post!

prabhu bank
आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

वि.सं.२०७९ जेठ १५ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा थपघट भएको...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:५५

काठमाडौं । साताको अन्तिम कारोबार दिन मेगा बैंकको सेयर मूल्य...

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:३६

काठमाडौं । साताको अन्तिम कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा...