back
NMB ad

तपाईलाई थाहा छ राम सीताको उमेर अन्तर कति ?

Kumari bank ad

काठमाडौं । राम भगवान मानिस भन्दा धेरै थिए । उनलाई रिस पनि उठ्थ्यो र उनको मिशन कयौपटक असफल पनि भएका थिए । सामान्य मानिसले जस्तै गल्ती पनि गर्थे ।

यो दुनियामा हरेक पति पत्नीको नाता राम र सीताको जस्तो हुनुपर्नै एक मान्यता बसीआएको छ । राम र सीताको जस्तो एक आपसमा प्रेम र विश्वास हुनुपर्ने भनिन्छ ।

रामायण हामी सबैले बच्चैदेखि सुन्दै आएका छौ । सीताको स्वयंम्बर भगवान रामसंग शिव धनुष भाचेपछि हुन्छ भने विवाह पञ्चमीको दिनमा सम्पन्न हुन्छ ।

तर एउटा प्रश्न भने सधै उठिरहन्छ । भगवान राम र सीता विवाह गर्दा कति वर्षका थिए ? वा उनीहरुको उमेर कतिले फरक छ ? फरक फरक विद्धानहरुले आफ्नो किसीमले माता सीता र प्रभु रामको बीच विवाहको वर्ष बताएका छन् ।

रामचरित मानस जैसा महान ग्रन्थमा लेखिएको छ विवाह गर्दा सीता १८ वर्ष र राम २७ वर्षका थिए । यस्ले उनीहरुबीच ९ वर्षको अन्तर रहेको पुस्टि भएको छ ।

तुलसीदास द्धारा रचित रामचरित मानसमा अतिरिक्त महर्षि वाल्मिकि द्धारा रचित रामायणमा प्रभु रामको र सीताको वर्ष उल्लेख गरीएको छ र रामायणमा प्रभु श्रीरामको जीवन चरित्रको राम्रोसँग वर्णन महर्षि तुलसीदासले गरेका हुन् । (धार्मिक ग्रन्थमा आधारित)

वि.सं.२०७७ वैशाख २५ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...