काठमाडौं । लोक सेवा आयोगबाट संचालन हुने लिखित परीक्षा, अन्तर्वार्ता लगायतका सम्पूर्ण कार्यक्रम तथा विज्ञापनहरु स्थगन भएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका सृजना भएको स्वास्थ्य सुरक्षा सम्वेदनशीलताई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएका सम्मका लागि स्थगन गरेको जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
वि.सं.२०७७ जेठ ५ सोमवार १८:४० मा प्रकाशित