back
NMB ad

नेपालमा फेरि थपिए चार दर्जन कोरोनाका नयाँ संक्रमित, हालमसम्म कति पुगे ?

Kumari bank ad

काठमाडौं । फेरि नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, जुम्ला, पाल्पा, रुपन्देही लगायतका जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या १६ सय १५ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना पुष्टि भएको हो ।

दैलेखका संक्रमितमध्ये दुई महिला छन् । जुम्लाका १९ जना संक्रमित सबै पुरुष भएका प्रतिष्ठनले जनाएको छ । यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न भने बाँकी छ ।

भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका १९, ३८ र ४० वर्षका पुरुष र रुपन्देहीका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा आइतबार १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो ।

वि.सं.२०७७ जेठ १९ सोमवार ०९:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...