काठमाडौं । लोकसेवा आयोगले सोमवार एक सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको काठमाडौं कार्यालयको स्थानीय तह तर्फको वि.नं. १२००३/०७५–७६ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस् सूचना
वि.सं.२०७७ जेठ १९ सोमवार १५:५६ मा प्रकाशित