back
NMB ad

कोरोनालाई जित्ने बढे : विश्वमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा धेरै निको

Kumari bank ad

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु निको हुने क्रम बढेको छ । पछिल्लो दुई हप्ता यता निको हुनेको संख्या बढेको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै झण्डै ८१ हजार जना निको भएका छन् । बुधबार जुन ३ तारिखमा एक लाख ५३ हजार ६ सय ९९ जनाले कोरोनालाई जित्न सके । हिजो भने यो संख्या केही घट्यो । हिजो ८० हजार ८ सय ३१ जना निको भएका छन् ।

गएको मे २२ तारिख अर्थात ९ गते एक लाख ६ हजार ९ सय ३७ जना सङ्क्रमित निको भएका थिए । मे २३ तारिखमा भने ५९ हजार ५ सय १५ जना, मे २४ तारिखमा ५५ हजार ७ सय १९ जना तथा मे २५ मा बढेर ६५ हजार ३ सय ६९ जना निको भएका थिए ।

यस्तै मे २६ तारिखमा ६६ हजार ६ सय ३२ जना निको भए । मे २७ तारिखमा ६८ हजार ४ सय ७२ जनाले कोरोना भाइरसलाई जिते भने २८ तारिखमा ८४ हजार भन्दा धेरै सङ्क्रमित निको भए । यस्तै मे ३१ मा एक लाख ९ हजार भन्दा धेरै निको भए ।

विश्वमा अहिले ६७ लाख भन्दा धेरै सङ्क्रमित छन् । यसमध्ये ३२ लाख ५२ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ९३ हजार २ सय २४ जनाको ज्यान गएको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार ११:४७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...