काठमाडौं । लोकसेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी एक सूचना जारी प्रकाशित गरेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले विभिन्न पदको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले बीमा समितिको वि.नं. ६–९/०७६–७७ (खुला तथा समावेशी, अधिकृत तृतीय, प्रशासन, सहायक निर्देशक पदको लिखित परीक्षको प्रथम चरणको नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ जेठ २५ आइतवार २०:२८ मा प्रकाशित