back
NMB ad

घट्यो हवाई भाडा : कुन गन्तव्यको भाडा कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । निजी हवाई सेवाप्रदायक कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा संघले आन्तरिक उडानको भाडा घटाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र नेपाल सरकारले बजेटमार्फत हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ कटौती गरेसँगै २० रुपैयाँ हवाई इन्धनमा मूल्य घटेको थियो । सोहीअनुसार संघले हवाई भाडाअन्तर्गतको इन्धन सहचार्ज घटाएको हो ।

सोही आधारमा संघले पनि भाडा घटाउने निर्णय गरेको छ । संघले न्यूनतम २ सय २५ रुपैयाँदेखि बढीमा ११ सय ५ रुपैयाँसम्म घटाएको छ । स्रोेतः नयाँ पत्रिका दैनिक

कुन गन्तव्यको कति भाडा ?

वि.सं.२०७७ जेठ २६ सोमवार ०८:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...