काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको केन्द्रिय कार्यलयले लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको हो ।
केन्द्रिय कार्यालयको वि.नंं. १७१५३/०७६–७७ (मधेसी), इञ्जिनियरिङ सेवा, सभिल समूह, हाइवे उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
यस्तै वि.नंं. १७१५३/०७६–७७ (आ.प्र.), इञ्जिनियरिङ सेवा, सभिल समूह, हाइवे उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
वि.सं.२०७७ जेठ २६ सोमवार १६:४२ मा प्रकाशित