back
NMB ad

कोरोना महामारी : विश्वभर संक्रमित को संख्या ७५ लाख नाघ्यो

Kumari bank ad

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित ७५ लाख नाघेको छ । जसमध्ये मृतक ४ लाख २३ हजार पुगेका छन् ।पछिल्लो तथ्यांक अनुसार विश्वभर ७५ लाख ८३ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा २० लाख ८९ हजार संक्रमित सख्या पुगेको छ ।

१ लाख १६ हजारको मृत्यु भएको छ । ब्राजिलमा ८ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । रुसमा ५ लाख संक्रमितमध्ये ६५ को मृत्यु भएको छ ।

चौंथो स्थानमा भारत छ । उसले स्पेन र बेलायतलाई उछिनेको छ । भारतमा २ लाख ९८ संक्रमित मध्ये ८ हजार ५ सयको मृत्यु भएको छ । भारतमा संक्रमित संख्या बढिरहेको छ ।

बढी संक्रमित भएका मुलुकमा नेपाल ७४ औं स्थानमा छ । नेपालमा ४ हजार ६ सय १४ जना संक्रमितमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ०७:५३ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...