back
NMB ad

सवारी साधनमा अब जोर विजोर प्रणाली लागू नहुने !

Kumari bank ad

काठमाडौं । दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो ।

सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधानणमा दुविधा पैदा भएको बेला नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने बताएका हुन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधानहरु संञ्चालन गर्ने दिने निर्णय गरेका थिए । सरकारले साइकल र मोटरसाइकलमा एक जना चालक मात्र रहने गरी चलाउन दिने निर्णय गरेको थियो ।

अन्य निजी सवारी साधानमा भने चालक सहित तीन जनासम्म सवार हुने गरी जोर बिजोरका संञ्चान गर्ने दिने निर्णय गरेको थियो ।-मेरोलगानीबाट

वि.सं.२०७७ जेठ ३० शुक्रवार १४:५६ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...