back
NMB ad

‘लकडाउन सकिएको होइन, खुकुलो भएको हो’: सबैलाई सचेत रहन प्रधानमन्त्री ओलीको अनुरोध

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको लकडाउन नसकिएको बताउनुभएको छ । लकडाउनलाई केही खुकुलो बनाएको तर यो नसकिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

वैकल्पिक शिक्षा प्रणालीको उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सबै नेपालीलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

मनखुसी गरेमा परिवार र पूरै समाजमा समेत समस्या आउने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन पनि अनुरोध गर्नुभएको छ ।अब विद्यार्थीको भविष्यको लागि रेडियो, टिभी तथा अनलाइनबाट कक्षाहरु सुरु गर्नु पर्ने अवस्था आएको पनि आएको उहाँको भनाई छ ।

आजको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट सबै सचेत रहन अनुरोध गर्नुभएको छ ।

वि.सं.२०७७ असार १ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...