काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिश गरिएको सम्वन्धी सूचना निकालेको हो ।
आयोगको जलेश्वर कार्यालयको स्थानीय तह तर्फको वि.नं. १४४२९/७५–७६, इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह चौथो तह, खा.पा.स.टे. पदमा स्थायी नियुक्तिका लागि सिफारिश गरेको हो ।
स्थायी नियुक्तिमा सिफारिश हुने उम्मेदवारहरुको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार २ मंगलवार १३:१३ मा प्रकाशित