काठमाडौं । गृह मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गरेको छ । उक्त मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।
आज गृह मन्त्रालयले जारी गरेको उक्त मापदण्डअनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाईएको हो ।
गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार ५ शुक्रवार २०:०३ मा प्रकाशित