काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकिल्पक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बागलुङ कार्यालयको वि.नं.१३५०८/०७५–७६ (खुला) अन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह, प्रा.स. पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असार १० बुधवार १५:११ मा प्रकाशित