काठमाडौं । लोक सेवा आयोले फेरि एक सूचना प्रकाशन गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको वि.नं. १४४८१/०७५–७६ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, चौथो तह(प्राविधिक) अमिन पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ असार १७ बुधवार १६:५९ मा प्रकाशित