काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी एक सूचना निकालेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले कृषि विकास बैंकको लिखित नतिजा निकालेको हो ।
आयोगले कृषि विकास बैंकको विज्ञापन नम्वर १–५/०७५–७६ (आ.प्र.) विभिन्न, तह, सेवा तथा पदरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार २० शनिवार १२:०१ मा प्रकाशित