back
NMB ad

५० दरका नयाँ नोट भोलिबाट चलनचल्तीमा आउने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका नयाँ नोट २२ असारबाट चलनचल्तीमा ल्याउने भएको छ । बजारमा आउन लागेका ती नयाँ नोटमा भने निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालकै हस्ताक्षरण हुने राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले संकेत नम्बर जर८९ ०००००१ देखि टर३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो ।

बजारमा पठाउन लागिएको नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको छ । त्यसैगरी, नोटको मध्यभागमा हिउँ चितुवाको चित्र छ।

केन्द्रीय बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट भने आउँदो कात्तिक महिनाबाट मात्रै प्रचलनमा आउने राष्ट्र बैंकले बताएको छ।

वि.सं.२०७७ असार २१ आइतवार १७:४९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...