काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको पोखरा कार्यालयको अन्तर्वार्ता सिफारिस शाखाले वि.नं.१२८६०/०७५–७५ (मधेसी), न्याय सेवा, न्याय समूह, डिठ्डा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ असार २३ मंगलवार १२:५७ मा प्रकाशित