काठमाडौं । नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको जानकारी दिनुभयो ।
पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो । आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार १०:५१ मा प्रकाशित