काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको जुम्ला कार्यालयको स्थानीय तह तर्फको वि.नं.१५३६२/०७५७६ (खुला), सहायक, प्रशासन, सा.प्र., चौथो तहको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असार २८ आइतवार १३:१८ मा प्रकाशित