back
NMB ad

नेप्सेमा सामान्य वृद्धि : १ अर्ब बढीको कारोबार, आठ वटा समुहले कमाउदा चारले गुमाए

Kumari bank ad

काठमाडौ । नेप्सेमा सामान्य बृद्धि देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से दुई दसमलव १२ अंकले बढेर १३ सय ४२ दसमलव ४० बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ८१ अंकले बढेर दुई सय ८२ दसमलव २३ बिन्दुमा चढेको छ ।

आज एक सय ८४ कम्पनीहरुको १५ हजार चार सय ९१ वटा कारोवार भएका छन् । सो अनुरुप ३७ लाख ३३ हजार पाँच सय पाँच कित्ता सेयर किनबेच हुंदा कारोवार रकम एक अर्ब आठ करोड ८७ लाख १६ हजार एक सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेर हरियो देखिएको छ भने चार वटा समुहको सुचक घटेर रातो देखिएको छ । सो मध्ये बाँणिज्य बैैक समुहको सुचक एक दसमलव १९ अंकले बढेर ११ सय २४ दसमलव ५३ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि तीन दसमलव आठ अंकले बढेर १७ सय छ दसमलव २० बिन्दुमा चढेको छ ।

यि बाहेक जलबिद्युत, निर्जिवन बीमा, लघुबित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेर हरियो भएकाछन । जीवन बीमा समुहको सुचक भने आज ५४ दसमलव ४५ अंकले घटेर आठ हजार एक सय ५० दसमलव १७ बिन्दुमा झरेको छ । जलबिद्युत, फाईनान्स र अन्य समुहको सुचक पनि घटेर रातै भएका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल सेवा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर छ सय ८२ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको ओरेन्ट होटल समुहको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ १३ पैसाले घटेर तीन सय छ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ३० रुपैयाँ अन्तिम मुल्यमा १० करोड ७२ लाख ५० हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

वि.सं.२०७७ असार २९ सोमवार १६:१८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...